नेपाली ढाकाको टोपी

नेपाली ढाकाको टोपी एकाएक चर्चाको शिखरमा पुगेको छ । यसलाइ यसरी चर्चामा ल्याउने काम गरे इन्डियन आइडलको अन्तिम चरणमा पुग्न सफल दार्जलिङ्का प्रशान्त तमाङ्ले ।

इन्डियन आइडल - ३ को नतिजा घोषणा भएपछि स्टेजमा प्रशान्त कि दिदीले प्रशान्तलाइ नेपाली ढाकाको टोपी सिउरिदिइन् । लाखौ करोडौं श्रोतामाझ लाइभ प्रस्तुत गरिएको त्यो कार्यक्रमले नेपाली ढाका टोपीलाइ चिनाउने काम गर्यो । तेस लगत्तै भारतमा नेपाली टोपीको फेसनै चल्न थालेको सुनिएको छ । यसलाइ झन चर्चामा ल्याउने काम गरे प्रख्यात भारतीय क्रिकेटर सौरभ गांगुलीले । दादाको नामले चिनिने यि पुर्व भारतीय कप्तान सिलगुढिमा आयोजित एक कार्यक्रममा मख्ख पर्दै ढाकाको टोपी लगाएका थिए ।

आफ्नै देशमा अस्तित्वको खोजीमा लागेको नेपाली टोपीले यसरी भारतिय सहरमा चर्चा पाउनु हाम्रो लागी साँच्चै नै खुशिको कुरा हो ।

जागिरको चिन्ता छोड, खुरुखुरु बच्चा जन्माउ ।

सुन्दा आश्चर्य लाग्ने यो भनाइ हो रुसी केन्द्रिय प्रदेशका गभर्नरको । ती गभर्नरले जोडीलाइ कामबाट भाग्न र घरैमा बसेर जतिसक्दो सम्भोग गरी बच्चा जन्माउन आग्रह गरेका छन् । रुसमा केही बर्षयता जनसंख्या बार्षिक सात लाखका दरले घटेको छ । "अबको नौ महिनामा अथार्त् जुन १२ को रुसी स्वतन्त्रता दिवसका दिन जुन महिलाले बच्चा जन्माउने छन्, उनलाई आश्चर्य लाग्दो पुरस्कार दिइनेछ । उनले भने - सम्भवत: त्यसमा नयाँ घर, सरकारी सुविधा र एक असल पुरुष सेवक प्रदान गरिनेछ ।"
त्यसको एक दुइ दिन अगाडि पाउनेलाई टेलिभिजन, फ्रिज, वासिङ् मेसिन लगायतका सामान हुन सक्ने छन् - एलेना याकोम्लेभाले भनिन् । उनि उलियानोभ्सक क्षत्रीय प्रशासनिक प्रेसकी कर्मचारी हुन् ।
उनका अनुसार केटा अथवा केटी जे जन्मे पनि फरक पर्ने छैन ।
भर्खरै विवाहित करिना तथा एन्टोन् बुल्खानोम्सकी सरकारको यस्तो निर्णयले औधि उत्साहित भएका छन् । एन्टोन एक सरकारी बैँकका सामान्य कर्मचारी हुन् भने करिना एउटा अस्पतालमा नर्स छन् । 'मेरी श्रीमती नर्स हुन् र उनका अंगहरु पनि पुर्ण बिकसित छन् । फेरि उन्लाई प्रजनन् सम्बन्धी धेरै कुरा थाहा छ । आज साँझनै हामी गभर्नरको होमवर्क गर्नेछौ र समयमै बुझाउन कोसिस गर्नेछौ । गम्नोस् र नयाँ बेबी र नयाँ घर !" - उनले करिनाको टाउको यसो आफुतिर झुकाए र उनको अनुहारमा चुम्बन लिदै भने । छोटा कपडामा ठाँटिएकी करिनाको बक्षस्थल साँच्चिकै उत्प्रेरक देखिन्थे । क्षत्रीय गभर्नर सरगेइ मोरोजोमले रोजगारदातालाई जन्मदर बढाउने क्रेमलिन अभियानमा सघाउन जोडिलाइ बुधबार बिदा दिन र घरमा गइ सन्तान खेतीमा लाग्न आग्रह गरेक थिए ।
बार्षिक जनसङ्ख्या तिब्र रुपमा घटिरहेको रुसमा एड्स, अल्कोहल र आत्महत्या पनि निकै माथी छ । त्यसैको क्षेतिपुर्ती गर्न रुसी सरकारले प्रजनन् क्षत्रमा आक्रामक कार्यक्रम ल्याइरहेको छ ।
लेनिनको जन्मस्थल भनेर प्रख्यात उलिपानिम्सक क्षेत्रमा यस्तो सन्तानोत्पादकका लागि नो कन्डम सेक्स दिवस मनाइएको यो तेस्रोपटक हो । अबिबाहित महिलाले पनि सही ढँगले बच्चा जन्माए रुस सरकारले पुरस्क्रित गर्नेछ ।
तर, पुरस्कारको ठुलो राशि विवाहितले पाउनेछन् । केही बर्षयता रुसमा हरेक बच्चाको शैक्षिक, स्वास्थ्यलगायतका अन्य खर्च पनि सरकारले ब्यहोर्दै आएको छ । सेक्स होलिडेका दिन बच्चा जन्माएका एक जोडिलाइ सरकारले यो बर्ष एउटा जीव दिएको थियो ।
नतासा निरिलोभ्ना आफ्नो लोग्नेसँग सन्तुष्ट छैनन् । उनी जवान, ह्रिष्टपुष्ट र सबै हिसाबले बच्चा जन्माउन योग्य छन् तर उनका पति इमान सेक्सकर्ममा मनै लगाउदैनन् । तीन बर्ष अगाडिसम्म नतासाको करकापमा परेर उनी दैनिक यौन सम्पर्क राख्थे । उनीहरुको एउटा छोरा पनि जन्मिएको थियो तर त्यसपछि रक्सी बढी सेवन गर्नाले सम्भोगमा उनको रुचि घट्दै गयो । हररात उनी आफ्ना पतिलाइ झक्झक्याइरहन्छिन् । उनी कम्तीमा ४५ जना बच्चा पाउन चाहन्छिन् तर उनका लुतेपतिमा कुनै उत्साह नै छैन । अब उनका लागि पनि सरकारले एउटा बम्पर दिने भएको छ । विभिन्न कारण बस जोडीमध्ये कुनै एकले बच्चा जन्माउन नचाहेमा सरकारले बैकल्पिक ब्यवस्था गरिदिदैछ । इच्छुक पुरुषलाइ महिला र इच्छुक महिलालाइ पुरुष उपलब्ध हुनेछ । रुसभित्रबाट सम्भव नभए सरकारले बाहिरबाट पनि यस्तो कामका लागि आयात गर्न सकिने मनस्थिति तयार गर्दै गएको देखिन्छ । सम्भवत: नतासाका पतिलाई यो कार्यक्रमले निकैनै इष्यालु बनाउन सक्नेछ र उनी आफ्नी पत्नीमाथि लगातार झम्टन थाल्नेछन् । यो बर्ष थुलियानोम्सकको मुख्य अस्पतालमा जुन १२ का दिन ७८ बच्चा जन्मिएका थिए । जब कि पोहोर साल केबल २६ मात्र जन्मेका थिए । डाक्टर एन्द्रेइ मलिखका अनुसार यो योजनाले काम गरिरहेको छ । जनसंख्या यसरी बढ्दै गए तर्सनुनपर्ने उनको तर्क छ ।
श्रोत: एजेन्सी

TEEJ CELEBRATION AT FANTOFT, BERGEN, NORWAY

Ladies residing at Bergen, Norway celebrated holy festival "TEEJ". It was the first day of 3-day long festival. Ladies gathered, and performed dances with TEEJ songs.

Through this religious fasting, hindu women pray for marital bliss, wellbeing of their spouse and children and purification of their own body and soul. It takes place on Tritiya of Bhadra. TEEJ is celebrated for three days and each day has its own significance.
1. First day is called 'Dar Khane Din', the day to make merry.
2. Second day is a 'fasting day'.
3. The third day is called 'Rishi Panchami' in Nepal which is a day to
perform Teej Puja.
Along with this this is the festival of delicious food, songs and dances. Women fashion in red color and --of warm wishes shared among the loved ones. For Nepali women in particular, Teej, at the least, is the festival of the their identity. I have captured clips from that performances. Click on the play button below to watch 30 minutes long video clip.

BERGEN STUDENT HIKE 2007

For the first time, after i came to Bergen, Norway, i participated in hiking trip. The trip was on Sunday 09.09.2007. The programme was organized by NHH (Norwegian School of Economic and Administration), Student Welfare Organisation in Bergen or Studentsamskipnaden i Bergen (SIB) and ISU. About 80-90 foreign and norwegian students have participated. The trip was from Sandviken to Fløysletten and was about 3-4 hrs. trip. The trip started at around 12:00 and ended at around 15:00. All the participants were ramdomly divided into 10 groups. Though there was rain in a whole day, the trip was really interesting and made further interesting that we played games and participated in different activities at different spots along the hiking route. At Revurtjern, people from Norwegian redcross organized some quiz and informations about redcross and HIV/AIDS. At final destination, Fløysletten, SIB served nice meal and drinks. Finally we came down to city center by the Fløibanen Funicular. Here are some glimpeses from that wonderful trip.